YouTube Link

कृपा बनिन् ‘सारेगमप लिटल च्याम्प’

Facebook Link

काठमाडौं: नेपालको पहिलो संस्करणको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प’ उपाधि कृपा पौडेलले जितेकी छिन् ।

अन्तिम ५ प्रतियोगीलाई उछिन्दै उनले प्रतियोगीताको शीर्ष उपाधि प्राप्त गरेकी हुन् ।

उपाधिसँगै कृपाले नगद १६ लाख रुपैयाँ हात पारेकी छन् ।

‘शो’को फस्ट रनरअप रोशा फुँयाल, दोस्रो रनरअप आदित्य विश्वकर्मा भएका छन् ।

पहिलो र दोस्रो रनरअपले क्रमश सिद्धार्थ बैंकका तर्फबाट क्रमश: ४ लाख र ३ लाख रुपैयाँ पाएका छन् ।

नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्र्याएको रियालिटी शोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरेले पनि उत्कृष्ट पुरस्कार जितेका छन् ।

कार्यक्रमको अन्तिम ५ प्रतिस्पर्धीलाई ३/३ वटा गीत रेकर्ड तथा म्युजिक भिडिओ, नेपालका साथै वर्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने छ ।

कार्यक्रमको डिजिटल र फिजिकल अडिसनमा देश-विदेशका ३० हजारभन्दा बढी प्रतिस्पर्धीले भाग लिएका थिए ।

सहभागीमध्ये मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्रान्ड अडिसनमा ३५ जना र ग्रान्ड प्रिमियरमा १५ जना पुगेका थिए ।

कार्यक्रमको निर्णायकमा न्ह्यु बज्राचार्य, शम्भुजित कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए ।

त्यस्तै १५ जना चर्चित गायक पनि ग्रान्ड जुरीको भूमिकामा थिए ।

१८ हप्तासम्म चलेको यो प्रतियोगीतामा १६ वर्ष मुनिका बालबालिकाले सहभागिता जनाएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...