YouTube Link

कर्मचारीलाई दिए बैंकहरुले साढे ५२ लाख बोनस

Facebook Link

 

काठमाडौं: वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्ना कर्मचारीलाई ५२ लाख ५२ हजार ७ सय ८८ रुपैयाँ बराबरको बोनस वितरण गरेका छन् ।

 

विभिन्न बैंकहरुको वित्तीय विवरण अनुसारको तथ्याङक अनुसार यसअवधिमा बैंकहरुले उक्त रकम बराबरको बोनस वितरण गरेका हुन् ।

 

यस अवधिमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी बोनश प्राइम कमर्शियल बैंकले वितरण गरेको छ । साथै सबैभन्दा कम कुमारी बैंकले १३.६ प्रतिशत बोनस वितरण गरेको हो ।

 

वित्तीय विवरण अनुसार अनुसार प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्ममा ४८.५ प्रतिशत अर्थात २ लाख ६७ हजार रुपैयाँ, नेपाल इन्भेष्टमन्ट बैकले ४५ प्रतिशत अर्थात २ लाख ५७ हजार रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकले १ लाख ७२ हजार रुपैयाँ ग्लोबल आइएमइ बैंकले ३०.८ प्रतिशत अर्थात ४ लाख ८ हजार रुपैयाँ बोनश वितरण गरेको हो ।

 

त्यस्तै, नबिल बैंकले २९.७ प्रतिशत अर्थात ३ लाख ४६ हजार रुपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंकले २९.६ प्रतिशत अर्थात १ लाख ९५ हजार रुपैयाँ, सानिमा बैंकले २७.३ प्रतिशत अर्थात १ लाख ६८ हजार रुपैयाँ, मेगा बैंकले २६.८ प्रतिशत अर्थात २ लाख २२ हजार रुपैयाँ कर्मचारीलाई बोनश वितरण गरेका छन् ।

 

त्यस्तै, एनएमबी बैंकले २६.४ प्रतिशत अर्थात २ लाख ६९ हजार रुपैया, एनआइसी एसिया बैकले २५.७ प्रतिशत अर्थात ३ लाख ८१ हजार रुपैयाँ र सेन्चुरी कमर्शियल बैंकले २४.५ प्रतिशत अर्थात १ लाख १४ हजार रुपैयाँ बोनस वितरण गरेको तथ्याांकमा उल्लेख छ ।

 

उक्त तथ्याङक अनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंकले २३.६ प्रतिशत अर्थात १ लाख ४० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २३.३ प्रतिशत अर्थात ३ लाख ४ हजार रुपैयाँ, नेपाल बंगलादेश बैकले २३.३ प्रतिशत अर्थात ३ लाख ४६ हजार रुपैयाँ वितरण गरेका छन् ।

 

त्यस्तै, सिद्धार्थ बैंकले २२.८ प्रतिशत अर्थात २ लाख ५२ हजार रुपैयाँ, लक्ष्मी बैंकले २०.१ प्रतिशत अर्थात ३ लाख ४६ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले १९.६ प्रतिशत अर्थात १ लाख ६० हजार रुपैयाँ र बैंक अफ काठमाण्डूले १८.४ प्रतिशत अर्थात १ लाख १० हजार रुपैयाँ बोनस वितरण गरेको हो ।

 

यसैगरी उक्त वित्तीय विवरण अनुसार कृषि विकास बैंकले १८.३ प्रतिशत अर्थात २ लाख ३१ हजार रुपैयाँ, नेपाल एसबीआइ बैंकले १८.२ प्रतिशत अर्थात १ लाख २४ हजार रुपैयाँ, प्रभु बैंकले १६.२ प्रतिशत अर्थात २ लाख ४ हजार रुपैयाँ वितरण गरेको बैंकहरुको वित्तीय विवरणमा उल्लेख छ ।

 

त्यस्तै, सनराइज बैंकले १५.७ प्रतिशत अर्थात १ लाख १८ हजार रुपैयाँ, सिभिल बैकले १४ प्रतिशत अर्थात ८१ हजार रुपैयाँ र कुमारी बैंकले १३.६ प्रतिशत अर्थात १ लाख ५२ हजार रुपैयाँ बोनश वितरण गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...