जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय
वि.सं.२०७८ माघ १५ शनिवार १८:३१
2.1K
shares
काठमाडौं: सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
वि.सं.२०७८ माघ १५ शनिवार १८:३१




















