गोरखादेखि काठमाडौंसम्म नेपाली सेनाको एकीकरण मार्ग पदयात्रा २०७८
वि.सं.२०७८ पुस २६ सोमवार १७:२२
4.8K
shares
तीन सयौं पृथ्वीजयन्तीको अवसरमा ऐतिहासिक ‘गोरखा-धादिङ्ग-नुवाकोट-काठमाडौं एकीकरण मार्ग पदयात्रा २०७८’ पदमार्गमा रहेको नेपाली सेनाको टोली काठमाडौं आइपुगेको छ । पदयात्रामा बाजागाजा सहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोशाकमा सजिएका रिपुमर्दन गणको १० जना सेनासहित ४० जनाले पदयात्रा सुरु गरेका नेपाली सेना काठमाडौं आईपुगेको हो ।








वि.सं.२०७८ पुस २६ सोमवार १७:२२



















