Texas College
YouTube Link

हाँस्न, खुसी मनाउन, किनमेल गर्न तथा मदिरा पिउन पूर्ण रुपमा रोक

Facebook Link

एजेन्सी : उत्तर कोरियामा हाँस्न र खुसियाली मनाउन प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियामा शुक्रबारदेखि ११ दिनसम्म हाँस्न र खुसियाली मनाउन प्रतिबन्ध लगाइएको हो ।

 

उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने निर्णय गरेको छ । यो शोकको घडीमा उत्तर कोरियामा हाँस्न, खुसी मनाउन, किनमेल गर्न तथा मदिरा पिउन पूर्ण रुपमा रोक लगाइएको हो।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शोकको यो अवधिमा कसैलाई आफ्नो जन्मदिन नमनाउन र अन्य कुनै व्यक्तिको मृत्यु भएमा मृतकका आफन्तले चर्को स्वरमा नरुन निर्देशन दिइएको छ।

 

सरकारी आदेश उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठूलो संख्यामा सुरक्षाकर्मीलाई निगरानीका लागि खटाइएको बताइन्छ।

 

यो पनी पढ्नुहोस् :

अमेरिकाले लगायो चार देशका दर्जनौं व्यक्तिमाथि प्रतिबन्ध

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...