Rajshow Bivag

‘ए’ डिभिजन लिग फुटबलमा अग्रता जोगाउन नसक्दा सातदोबाटोसँग आर्मी रोकियो

Departmant of helth services

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लब नव प्रवेशी सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मीका दिनेश हेन्जनको गोलबाट आर्मीले १०औं मिनेटमा अग्रता लिएको थियो ।

 

टेक बहादुर बुढाथोकीको क्रसमा कप्तान जर्जप्रिन्स कार्कीले फ्लिक गरेको बलमा पिटर सेगुन पनि बिट हुदा अनमार्क रहेका दिनेशले सहजै जाली चुमाएका थिए ।

 

खेलको १६औं मिनेटमा सातदोबाटोका लागि अजायी मार्टिन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

 

गोलरक्षक अभिषेक बरालको लामो पासलाई मार्टिन्सले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै डिफेन्डर बिमल पाण्डेयलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

 

यो बराबरीपछि अपराजित रहेको आर्मीको ५ खेलबाट ९ अंक पुगेको छ ।

 

आर्मी तेस्रो स्थानमा यथावत रहेको छ ।

 

सातदोबाटोको ५ खेलबाट ८ अंक पुगेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८

  काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम...

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...