YouTube Link

पाँचौं चरणको आन्दोलनका कार्यक्रम तय गर्न नेपाल बार एसोशिएसनले बोलायो कार्यसमितिको बैठक

Facebook Link

 

काठमाडौं: पाँचौं चरणको आन्दोलनका कार्यक्रम तय गर्न नेपाल बार एसोशिएसनले दिउँसो ३ बजे कार्यसमितिको बैठक बोलाएको छ ।

 

बारले आगामी दिनमा आन्दोलनलाई  कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा ३ बजे कार्यसमितिको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।

 

बारले नियमित सर्वोच्च अदालतमा गर्दै आएको धर्नाको कार्यक्रम भने यथावत राखेको छ ।

 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका कारण न्यायालयमा विकृति विसंगति र भ्रष्टाचारजन्य गतिविधिहरु बढेको भन्दै बारले करिब १ महिनादेखि प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरि रहेको छ ।

 

राणालाई महाअभियोग लगाउन आग्रह गर्दै बारका पदाधिकारीहरुले प्रमुख राजीनिक दलका शीर्ष नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाएपनि त्यसतर्फ नेताहरुले खासै चासो देखाएका छैनन् भने प्रधानन्यायाधीश राणा राजीनामा दिने पक्षमा देखिदैनन् ।

 

त्यस्तै बारले पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म आफ्नो आन्दोलनलाई यथावत राख्ने बताउँदै आईरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...