YouTube Link

कांग्रेस १४औं महाधिवेशनको जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी, ५२ जिल्लाको परिणाममा पौडेल पक्षको अग्रता

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी छ ।

 

जिल्ला अधिवेशनबाट हालसम्म ५२ जिल्लाका सभापतिको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २४ जना सभापतिहरू निर्वाचित भएका छन् ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २५ जिल्लामा सभापति जितेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

 

सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले भने आफ्नो पक्षधर खुलाएका छैनन् ।

 

शेरबहादुर देउवा पक्ष (संस्थापन)

१. शंकर गुरुङ (मनाङ), २. खडक बोहरा (बझाङ), ३. गजेन्द्र तुम्याहाङ (ताप्लेजुङ), ४. मोहनविक्रम सिंह (हुम्ला), ५. पूर्ण बहादुर तामाङ (रामेछाप), ६. ऐनबहादुर शाही (मुगु), ७. खमबीर गर्बुजा (म्याग्दी), ८. केशबहादुर विष्ट (सल्यान), ९. रुपनारायण जबेगु (पाँचथर), १०. नरेन्द्रबहादुर सिंह (डोटी), ११. दीपेन्द्रबहादुर शाही (डोल्पा), १२. कर्णबहादुर शाही (जुम्ला), १३. तेजेन्द्र खनाल (ओखलढुंगा), १४. डा.टकराज गुरुङ (लमजुङ), १५. भीमबहादुर साउद (डडेल्धुरा), १६. रामकृष्ण खाँण (रुपन्देही), १७. युवराज जोशी (पर्वत), १८. डम्बर खड्का (इलाम), १९. किशोरदत्त बराल (कास्की), २०. तीर्थ लामा (काभ्रे), २१. जितेन्द्र श्रेष्ठ (ललितपुर), २२. पदम बोगटी (कञ्चनपुर), २३. खड्गबहादुर पोखरेल (सुर्खेत) २४. जितप्रकाश आले (तनहुँ) ।

 

रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

१. रोमी गौचन थकाली (मुस्ताङ), २. केशरमान रोका (रुकुमपूर्व), ३. दीपक खड्का (संखुवासभा), ४. नन्दप्रसाद न्यौपाने (गोरखा), ५. विष्णु राई (खोटाङ), ६. हिमालदत्त श्रेष्ठ (पाल्पा), ७. राजु थापा (स्याङ्जा) ८. किशोर आचार्य (रोल्पा), ९. विष्णुकुमार गिरी (प्यूठान), १०. अर्जुनबहादुर तुम्बाहाम्फे (तेह्रथुम), ११. विनोद बान्तवा (भोजपुर), १२. केशव श्रेष्ठ (अर्घाखाँची), १३. चतुरबहादुर चन्द (बैतडी), १४. बर्मा लामा (दोलखा), १५. अम्मबहादुर शाही (कालीकोट), १६. रामसिंह रावल (बाजुरा), १७. अर्जुनकुमार पोखरेल (नवलपरासी – पश्चिम), १८. मणिराम रेग्मी (दैलेख), १९. शंकरप्रसाद डाँगी (दाङ), २०. रमेश महत (नुवाकोट), २१. सबुज कृष्ण बानियाँ (काठमाडौं), २२. रामनाथ अधिकारी (धादिङ), २३. खिलध्वज पन्थी (गुल्मी), २४. जितेन्द्रकुमार श्रेष्ठ (ललितपुर), २५. केदार भण्डारी (सुनसरी) ।

 

कृष्ण सिटौला पक्ष

१. देउमान थेवे (झापा)

 

पक्षधरता नखुलाएका

१. प्रेमप्रकाश ओली (रुकुम पश्चिम), २. वेदराज सिंह (जाजरकोट)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...