YouTube Link

नेपाल हस्तकला महासंघको १८औं हस्तकला व्यापार मेला तथा  १६औं  हस्तकला प्रतियोगिता सुरु

Facebook Link

काठमाडौं: नेपाल हस्तकला महासंघको १८औं हस्तकला व्यापार मेला तथा  १६औं  हस्तकला प्रतियोगिता सुरु भएको छ ।

काठमाडौंको बौद्धस्थित हयात रिजेन्सी होटलमा सुरु भएको मेला (आज) ३ मंसिरदेखि ५ मंसिरसम्म हुनेछ ।

मेला उद्घाटन गदै प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय कच्चा पदार्थमा  आधारित, स्वदेशी शिल्पी तथा सिर्जनामा कुँदिएका हस्तकलाका सामानहरुको  यथोचित प्रवर्द्ध हुन सकेमा  राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक  प्रभाव पर्ने  निश्चित रहेको बताउँदै यसको विकास र प्रवर्द्धन गर्न सरकारले सक्दो सहयोग गर्ने बताएका छन्  ।

यस मेलामा विभिन्न हस्तकला सम्बन्धी १ सय २० वटाभन्दा बढी स्टल रहेको छ । मेलामा हस्तकला बाहेकका पनि अन्य स्टलहरु पनि रहेको छ ।

मेलाको मुख्य आकर्षणहरूमा भने एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरूप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित समसामयिक हस्तकला विधाको कलाप्रतियोगिता अन्तर्गत परम्परागत–जडाउ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेसा (नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...