YouTube Link

बार्सिलोनाले ला लिगामा ग्रानाडासँग बराबरी खेलेको छ

Facebook Link

एजेन्सीः बार्सिलोनाले ला लिगामा अन्तर्गत ग्रानाडासँग १–१ गोलको बराबरी खेलेको छ ।

आर्थिक मन्दीका कारण उथुल पुथुल भएको बार्सिलोना बढो समस्यामा रहेको बुझ्न सकिन्छ ।

यसै वर्ष मेस्सीले क्लब छाडेयता बार्सिलोना कमजोर बनेको छ ।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा एक्दमै फितलो प्रस्तुति रहेको थियो ।

यसले प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दवाव बढिरहेको छ ।

खेलपछिको पत्रकार सम्मेलनमा कोम्यानले क्लबमा आफ्नो भविश्यको बारेमा कुनै जवाफ भने दिएनन् ।

किन कि क्लबलाई आज यो स्थितीमा ल्याउन मद्दत प्रशिक्षक रोनाल्ड कोम्यानले पनि ठुलो योगदान दिएका छन् ।

क्लबमा जब रोनाल्ड कोम्यान प्रमुख प्रशिक्षकको नियुक्ति लिएर पुगे त्यहाँ धेरै समस्याहरु थपिए ।

ला लिग अन्तर्गत हिजो राति भएको खेलमा ग्रानाडाले खेलको दोस्रो मिनेटमै डोमिनगोज डुआर्टेको हेडर गोल मार्फत पहिलो अग्रता लिएको थियो ।

बार्सिलोनाले ला लिगामा भने बराबरी गोल फर्काउन निकै कडा चुनौती खेप्नु प¥यो ।

खेलको इन्जुरी समयमा रोनाल्ड अराउजोले हेडर गोल गरेपछि बार्सिलोनाले ग्रानाडासँग बराबरी गोल बनायो र अंक खोसेको हो ।

अस्थायी स्ट्राइकरका रुपमा खेलेका सेन्टर ब्याक अराउजोले दोस्रो हाफको अन्त्यतिर गोल गर्न सफल भए ।

दोस्रो हाफमा बार्सिलोनाले खेलमा पकड भने बनाएको थियो ।

अघिल्लो साता च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग खेलेको खेलका तुलनामा सुधारिएको प्रदर्शन गरे ।

बार्सिलोनामा कोम्यानको भविश्यबारे प्रश्न सुरु भएका छन् ।

अर्कोतर्फ सिजनको पहिलो जितको नजिक पुगेर पनि बराबरीमा रोकिनुपरेकोमा ग्रानाडा चिन्तित रहनेछ ।

ग्राडानाले जितेको भए यो दोस्रो सिजनमा दोस्रो जित पनि हुने थियो ।

अन्तिम सिठ्ठी बजेपछि आफ्नो टिमको प्रदर्शनबाट असन्तुष्ट घरेलु समर्थक निकै निराश देखिन्थे ।

यो पनि पढ्नु होस्ः

रोयल च्यालेन्जर्स बेङ्ग्लोरका बिराट कोहलीले कप्तानी छाड्ने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...