YouTube Link

सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएसँगै नेपालको ओलम्पिक यात्रा सकियो

टोकियो ओलम्पिकमा नेपाल पदक विहिन

Facebook Link

एजेन्सीः टोकियो ओलम्पिक २०२० ग्रीष्मकालीन खेलकुदमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएसँगै नेपालको ओलम्पिक यात्रा सकिएको छ ।

आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा नौ जना सहभागी खेलाडी मध्य सरस्वती पुछारबाट दोस्रो भएकी रहिन् ।

सरस्वतीले १०० मि.को दुरी १२.९१ सेकेण्डमा पुरा गरिन ।

आफ्नो राष्ट्रिय कीर्तिमान समेत सुधार गर्न सकिनन् ।

सरस्वती चौधरी भन्दा पुछारमा रहेकी सऊदी अरेबियाकी खेलाडीले उक्त दूरी तय गर्न १३‍.३४ सेकेण्ड लगाएकी थिइन ।

सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३ औं साग खेलकूदमा सरस्वतीले एक सय मिटरको दूरी १२.५५ सेकेण्डमा पूरा गरेकी थिईन ।

दोहा, कतारमा सन् २०१९ मा सम्पन्न विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा सरस्वतीले एक सय मिटरको दौड १२.७२ सेकेण्डमा पूरा गरेकी थिईन ।

युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागी सरस्वती प्रारम्भिक चरणका तीन हिटमध्ये दोस्रो हिटमा रहेकी थिइन ।

हरेक हिटका शीर्ष तीन र एक उत्कृष्ट समय निकाल्ने खेलाडी प्रथम राउन्डका लागि छनोट भएका छन् ।

यो पनि पढ्नु होस्ः

युभेन्टसले जोन ग्याम्पर ट्रफी उतार्ने अधिकांश खेलाडी आइसोलेसनमा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...