YouTube Link

स्पेनिश जाइन्ट्स क्लब बार्सिलोना र रियल मड्रिडका लिजेण्ड्स खेलाडीहरुबिच ‍‍‌खेल हुँदै

पुर्व सहकर्मी बिच प्रतिस्प्रर्धा

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेनिश जाइन्ट्स क्लब बार्सिलोना र रियल मड्रिडका लिजेण्ड्स खेलाडीहरुबिच इजरायलको तेल एभिभ स्टेडियममा एल क्लासिको हुँदैछ ।

खेलमा बार्सिलोना र रियल मड्रिडका गोल्डेन एराका उत्कृष्ट खेलाडीहरुको उपास्थिती रहनेछ ।

बर्सिलोनाको लिजेण्ड टिममा रोनाल्डिन्हो,डेको,रिभाल्डो,गेइजका र अन्य खेलाडीहरु रहनेछन् ।

akhabarnepal.com
तस्विर स्राेत:गुगल ग्यालरी

त्यस्तै रियल मड्रिडको टिममा उत्कृष्ट गोलकिपर क्यासियस लुइस फिगो तथा रोबेर्टो कार्लोस लगायतका रहनेछन् ।

अधिकांश खेलाडीहरुले दुबै टिमका लागि खेलेका छन् जसका कारण दुबै टिममा आफ्नो करियर बिताउने खेलाडीले आफ्नो रोजाईले खेल्नेछन् ।

स्पेनिश जाइन्ट्स क्लब दुई टिमबिचको लिजेण्ड क्लासिको खेल २०१७ मा खेलिएको थियो ।

जुन खेलमा बार्सिलोना ३-२ ले विजयी भएको थियो ।

उक्त खेलमा बार्सिलोनाका लागि रोनाल्डिन्हो एक्लैले ३ एसिस्ट प्रदान गरेका थिए ।

रोनाल्डिन्हो खेलका लागि इजरायल पुगेका छन् ।

जहाँ उनलाई पुर्व टिममेट्स तथा प्रतिश्पर्धी खेलाडीहरु डेको,लुइस फिगो,क्यासियस र रोबेर्टो कार्लेसले स्वागत गरेका थिए ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...