YouTube Link

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रबेश

लगतार दाेस्राे पटक फाइनल खेल्ने पक्का गरेकाे छ

World Cup 2026
Facebook Link

एजेन्सीः ब्राजिल कोपा अमेरिका फुटबलमा पेरुलाई १ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

पहिलो हाफमा ब्राजिल सामु निरही देखिएको पेरु दोस्रो हाफमा सुधारिएको खेल खेलेको थियो ।

सुरुवाति समय देखि बल पोजेसनमा पक्कड राखेको ब्राजिललाई अग्रता बनाउना ३७ मिनेट लागेको थियो ।

३७औ मिनेटमा नेयमारको पासमा लुकास पक्युटले उत्कृस्ट गोल गर्दै ब्राजिललाइ अग्रता दिलाएका थिए ।

akhabarnepal.com

 

 

 

उक्त गोल नै खेलको नियर्णक गोल बन्यो ।

ब्राजिल कोपा अमेरिका फुटबलकाे साबिक बिजेत समेत हाे ।

पहिलाे हाफमा ब्राजिलले थुप्रै अवसरहरु सिर्जना गरेपनि पेरुको गोलकिपरको उच्चा प्रदर्शनले गोल गर्न भने सकेन ।

पहिलो हाफमा १–०को अग्रता लिएका ब्राजिलले दोस्रो हाफमा केही गोल गार्ने मौक खेर फालेको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल पस्केको पेरुले विपक्षको गोल पोष्टमा सुरुवाती अक्रमक ग¥यो ।

तर सफल हुन सकेन ।

पेरुले दोस्रो हाफमा केही बराबरी गोल गर्ने राम्रो अवसर पएको थियो ।

निर्धारित समयमा लुकास पक्युटले भन्दा अन्य गोल नभए पनि खेल १–०ले ब्राजिलको पक्षमा गयो ।

akhabarnepal.com

बा्रजिलले यो जतिसँगै लगतार दोस्रो पटक फाइनलन खेल खेल्ने पक्का गरेको छ ।

यो पनि पढ्नु होस्ः

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...