कोपा अमेरिका फुटबल पहिलो हाफमा ब्राजिलले अग्रता लिएकाे छ
सेमिफाइनल खेल
वि.सं.२०७८ असार २२ मंगलवार ०५:४६
1.9K
shares
एजेन्सीः कोपा अमेरिका फुटबल अन्तर्गत ब्राजिल र पेरु बिचको पहिलो सेमिफाइनल खेलमा ब्राजिलले पहिलाे हाफमा १ गाेलकाे अग्रता लिएकाे छ ।
सुरु देखि नै बल पोजेसनमा पक्कड राखेको खेलमा ब्राजिल अग्रता बनाउना ३७ मिनेट लाग्याे ।
खेलमा एक पक्षीय पकट जमाएकाे ब्राजिलले थुप्रै अवसरहरु सिर्जना गरेपनि पेरुको गोलकिपरको उच्चा प्रदर्शनले गोल गर्न भने सकेन ।
३७ओेेै मिनेटमा नेयमारकाे पासमा लुकास पक्युटले उत्कृट्स्ट गाेल गर्दै ब्राजिललाइ अग्रता दिलाएका थिए ।
याे पनि पढ्नु हाेस्:
वि.सं.२०७८ असार २२ मंगलवार ०५:४६



















