टोकियो ओलम्पिकका लागि जापान पुगेका खेलाडीमा कोरोना
जापानको स्वास्थ्य मन्त्रालयले बताएको छ
वि.सं.२०७८ असार २१ सोमवार ०७:३६
2.6K
shares
एजेन्सीः टोकियो ओलम्पिकका लागि जापान पुगेका सर्बियाका एक खेलाडीमा कोरोना पोजेटीभ देखिएको जापानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
ओलम्पिक सुरु हुन तीन साता भन्दा कम समय बाँकी रहेको छ ।
यस्तैमा केहि देशका खेलाडीहरु प्रतियोगिताका लागि टोकियो पुग्ने क्रम सुरु भएको छ ।
ओलम्पिक भिलेज पुगेपछि गरिएको परिक्षणमा सर्वियन टिमका ती खेलाडीमा कोभिड देखिएको जापानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यसअघि युगान्डा टिमका दुई खेलाडीमा कोभिड देखिएको थियो ।
सर्वियन खेलाडी रोइंग टीमलाई पोजेटिभ देखिएको बताइएको छ ।
जसका कारण उनी आइसोलेसनमा बसेका छन ।
यसका साथै उनीसँग यात्रा गरेका अन्य चार खेलाडी पनि क्वारेन्टिनमा बसेका छन ।
सर्वियन खेलाडीलाई प्रशिक्षणका लागि तोयामामा तय गरिएको थियो ।
तर कोभिड देखिएपछि प्रशिक्षणपनि स्थगित गरिएको छ ।
अघिल्लो महिना युगांडाका दुई खेलाडी जापान प्रवेश गर्दा कोरोना पोजेटिभ पाइएका थिए ।
ओलम्पिक भिलेज पुगेपछि गरिएको परिक्षणमा सर्वियन टिमका एक जनामा कोभिड देखिएको जापानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
टोकयो ओलम्पिक सुरु हुन तीन साता भन्दा कम समय बाँकी रहेको छ ।
यस्तैमा केहि देशका खेलाडीहरु प्रतियोगिताका लागि टोकियो पुग्ने क्रम सुरु भएको छ ।
तर पछिल्लो पटक ओलम्पिकका लागि टोकियो पुगेका सर्वियाई टिमका एक सदस्यमा कोरोना पोजेटिभ पाइएको छ ।
ओलम्पिक भिलेज पुगेपछि गरिएको परिक्षणमा सर्वियन टिमका एक जनामा कोभिड देखिएको जापानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यसअघि युगान्डा टिमका दुई खेलाडीमा कोभिड देखिएको थियो ।
सर्वियन खेलाडी रोइंग टीमलाई पोजेटिभ देखिएको बताइएको छ ।

जसका कारण उनी आइसोलेसनमा बसेका छन ।
यसका साथै उनीसँग यात्रा गरेका अरु चार खेलाडीपनि क्वारेन्टिनमा बसेका छन ।
सर्वियन खेलाडीलाई प्रशिक्षणका लागि तोयामामा तय गरिएको थियो ।
तर कोभिड देखिएपछि प्रशिक्षणपनि स्थगित गरिएको छ ।
अघिल्लो महिना युगांडाका दुई खेलाडी जापान प्रवेश गर्दा कोरोना पोजेटिभ पाइएका थिए ।
यो पनि पढ्नु हाेस्:
विम्बल्डन टेनिस रोजर फेडेरर अन्तिम १६ मा प्रवेश
वि.सं.२०७८ असार २१ सोमवार ०७:३६