YouTube Link

नेपाल ओलम्पिक समितिको प्रेस विज्ञप्ति पार्कीकाे स्थानमा सरस्वतीले ओलम्पिक खेल्ने

पार्कीले म्याराथन विधामा टोकियो ओलम्पिक खेल्ने पक्का भएको थियो।

Facebook Link

काठमाडौः नेपाल ओलम्पिक समितिको प्रेस विज्ञप्ति पार्कीकाे स्थानमा सरस्वतीले ओलम्पिक खेल्ने भएकी छिन् ।

यस अघि १३औं सागमा स्वर्ण पदक जितेका गोपीचन्द्र पार्कीले म्याराथन विधामा टोकियो ओलम्पिक खेल्ने पक्का भएको थियो।

अब नेपाल ओलम्पिक समितिको अनुसार टोकियो ओलम्पिक म्याराथन नभएर महिला १०० मिटर दौडमा सरस्वती जापान प्रस्थान गर्ने छिन् ।

टाेकियो ओलम्पिक २०२० मा एथलेटिक्स तर्फ सरस्वती चौधरीले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।

टोकियो ओलम्पिक म्याराथन विधामा नेपालको प्रतिनिधित्व गोपीचन्द्रले गर्ने पक्का भएको थियाे ।

विश्व एथलेटिक्स प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला १०० मिटरमा कोटा छुट्याएको कारणले अन्तिम समयमा खेलाडी परिवर्तन गर्नु परेको जानकारी नेपाल ओलम्पिक समितिले बिहीवार एक विज्ञप्ति निकाल्दै सरस्वतीले नियमित कोटाबाट ओलम्पिक खेल्ने जानकारी दिएको हो ।

जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकमा नेपालका पाँच खेलका खेलाडी सहभागी हुनेछन् ।

सरस्वती चौधरी सहित पौडीमा गौरीका सिंह र एलेक्स शाह, शुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले टोकियो ओलम्पिक खेल्नेछन्।

यो पनि पढ्नु होस्

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...