YouTube Link

पाठ्यक्रम विकास केन्द्रले विद्यालय र प्रकाशकलाई स्पष्टीकरण सोध

Facebook Link

काठमाडौं:  पाठ्यक्रम विकास केन्द्रले विद्यालय र पाठ्यपुस्तक छपाइ गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधेको छ । केन्द्रले नेपालको पुरानै नक्सा प्रयोग गरिएका किताब पठनपाठन गराइरहेका विद्यालय र त्यस्ता पाठ्यपुस्तक छपाइ गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधेको हो ।

 

आइतबार एक विज्ञप्ति जारी गर्दै पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नेपालको नयाँ नक्सा समावेश भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू राम्रोसँग हेरी अध्ययन गरी खरिद गर्न विद्यालय, विद्यार्थी तथा अभिभावकहरूलाई केन्द्रले सचेत गराएको छ ।

 

कक्षा २, ३ र ६ का विद्यार्थीलाई पुरानै नक्सा अंकित पाठ्यपुस्तक पठनपाठन गराउने र तोकिएको विषय बाहेकका सन्दर्भ सामग्री खरिद गर्न अभिभावकहरूलाई बाध्य पारेको अनुगमनका क्रममा देखिएकोले स्पष्टीकरण सोधिएको केन्द्रले जनाएको छ ।

 

यो पनी पढ्नुहोस् :

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार १२:२२

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

त्रिविको ५१औं दीक्षान्त समारोह आज, यी हुन् पार्किङ्ग स्थलहरु

त्रिविको ५१औं दीक्षान्त समारोह आज, यी हुन् पार्किङ्ग स्थलहरु

वि.सं.२०८२ पुस १० बिहीवार ०७:२५

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त  समारोह आज दशरथ रङ्गशालामा हुँदैछ...

शिक्षामन्त्री पुनले गरे त्रिवि जग्गा प्रतिवेदन सार्वजनिक

शिक्षामन्त्री पुनले गरे त्रिवि जग्गा प्रतिवेदन सार्वजनिक

वि.सं.२०८२ असोज २७ सोमवार १४:३१

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा लामो समयदेखि हिनामिना भएको...

राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय एनटस्टद्वारा नेपालका विपन्न समुदायलाई सहयोग

राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय एनटस्टद्वारा नेपालका विपन्न समुदायलाई सहयोग

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

विगत पाँच वर्षदेखि राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय (एनटस्ट)...

शिक्षक महासंघद्वारा चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक, विधेयकमा माग सम्बोधन नभएको गुनासो

शिक्षक महासंघद्वारा चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक, विधेयकमा माग सम्बोधन नभएको गुनासो

वि.सं.२०८२ भदौ ६ शुक्रवार १४:०४

काठमाडौं: नेपाल शिक्षक महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ...