Texas College
YouTube Link

जनस्वास्थ्य मापदण्ड पालना गर्दै अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने

Facebook Link

काठमाडौं:  जनस्वास्थ्य मापदण्ड पालना गर्दै अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने भएको छ । बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको हो ।

 

मन्त्रिपरिषद्ले जनस्वास्थ्य मापदण्ड पालना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हवाई उडान खोल्ने र यसको व्यवस्थापनको अनुमति दिएसँगै बिहिबारबाट अन्तराष्ट्रिय उडान खुल्ने भएको हो ।

 

उडान खुलेसँगै तालिका पनि तय भएको छ । तालिका अनुसार जुन २४ अर्थात् भोली बिहिबार नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछन् ।

 

२५ जुनमा नेपाल एयरलाइन्सले जापानमा उडान भर्नेछ । सोही दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।

 

जुन २६ मा कतार एयरवेज जहाजको दोहाबाट काठमाडौं आउनेछ भने टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने छ ।

 

@akhabarnepal.com

यो पनी पढ्नुहोस् :

असार १७ गतेदेखि आन्तरिक उडान पुनः सञ्चालन हुने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८२ चैत २५ बुधवार ११:०८

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित...

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

वि.सं.२०८२ चैत २४ मंगलवार १०:००

काठमाडौं: नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारण गर्न...

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:२२

काठमाडौं: संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

वि.सं.२०८२ चैत २३ सोमवार ०८:४४

काठमाडौं: सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको...