YouTube Link

असार १७ गतेदेखि आन्तरिक उडान पुनः सञ्चालन हुने

Facebook Link

काठमाडौं:  असार १७ गतेदेखि आन्तरिक उडान पुनः सञ्चालन हुने भएको छ ।  बुधबार भएको वायुसेवा सञ्चालक संघ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफल पछि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य  मन्त्रालयसँगको छलफलपछि असार १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो ।

हाललाई वायुसेवा कम्पनीलाई सीमित तथा सुरक्षित गन्तव्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले संक्रमणको हिसाबले कम प्रभावित गन्तव्यमा मात्र उडान गर्न दिइने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयको छलफलपछि गन्तव्य निश्चित गरिने मन्त्रालयले स्रोत बताउँछ।

नागरिक उड्डयन प्राधिकरणले उडान समयतालिका र उडान संख्या निश्चित गरिदिए लगत्तै वायुसेवा कम्पनीहरुले टिकट बिक्री सुरु गर्ने जनाएका छन्।

यो पनि पढ्नुहोस् :

एनएमबि बैंकले मनाङका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...