आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदै, कुन ठाउँमा खोप लगाइँदैछ सूचीसहित
वि.सं.२०७८ जेठ २ आइतवार ११:२३
3K
shares
काठमाडौं: काठमाडौं जिल्लामा आइतबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ ।
जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्ने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
काठमाडौंको कुन ठाउँमा खोप लगाइँदैछ सूची सहित ।

वि.सं.२०७८ जेठ २ आइतवार ११:२३




















