YouTube Link

सिरी ए: रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी

Facebook Link

एजेन्सीः सिरी ए अन्तर्गत गए राती भएको खेलमा युभेन्टसले उडिनेसेलाई २-१ गोलले पराजित गरेको छ।

उडिनेसेको घरेलु मैदानमा खेलिएको खेलको १०औं मिनेटमा नै घरेलु टोलीले नाहुल मोलिनाको गोलबाट अग्रता लिएको थियो।

पहिलो हाफको खेल बराबरीमा सकिँदा दोस्रो हाफको ३५ मिनेटसम्म पनि युभेन्टस खेलमा फर्किन सकेको थिएन ।

युभेन्टसको मसिहा बन्दै क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम १० मिनेटमा २ गोल गरेपछि युभेन्टसले जित हासिल गरेको हो।

८३ औं मिनेटमा पेनाल्टीमार्फत युभेलाई खेलमा फर्काएका रोनाल्डोले ८९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए।

आफ्नो ९ वर्षदेखिको लिग उपाधि इन्टर मिलानलाई सुम्पिसकेको युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ।

सिरी ए सन् २०१२ देखि लिग उपाधिमा पकड राखेको युभेन्टसले यो सिजन भने त्यति राम्रो खेल्न सकेको छैन।

यद्यपि लिगमा अहिलेसम्म २७ गोल गरिसकेका रोनाल्डो ‘टप स्कोररको’ रेसमा भने अग्रपंक्तिमा छन्।

यो पनि पढ्नु होस्

https://en.wikipedia.org/wiki/Juventus_F.C.

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...