YouTube Link

वेस्ट इन्डिजलाई श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज

Facebook Link

एजेन्सी: वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

गएराति भएको दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले तीन खेलको सिरिज एक खेल अगाबै जितेको छ ।

पहिलो एकदिवसीयमा वेस्ट इन्डिजले ८ विकेटको जित निकालेको थियो । जितसँगै वेस्ट इन्डिज श्रीलंकाविरुद्ध २-० ले अघि रहेको छ ।

श्रीलंकाले दिएको २ सय ७४ रनको लक्ष्य वेस्ट इन्डिजले ४९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

वेस्ट इन्डिजको जितमा इभिन लेविसले १ सय ३ रनको शतकीय इनिङ्स खेले । शाइ होपले ४८ रन बनाए ।

निकोलस पुरन ३५ रनमा अविजित रहदा कप्तान केइरन पोलार्ड र फाबियन एलन समान १५/१५ रनमा आउट भए ।

श्रीलंकाका नुवान प्रदिप र थिसरा परेराले २/२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो ।

श्रीलंकाका दनुश्का गुनाथिलकाले ९६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै दिनेश चण्डीमालले ७१ रनको इनिङ्स खेल्दा डी सिल्भाले ४७ रन बनाए ।

कप्तान दिमुथ करुनारत्ने १ रनमा आउट हुँदा थिसरा परेराले १९ रन बनाए ।

वेस्ट इन्डिजका जासन मोहमदले ३ तथा अल्जारी जोसेफले २ विकेट लिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...