Texas College
YouTube Link

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शाखा १२२ पुग्यो

Facebook Link

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंमा दुई नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबार बालाजु र गौरीघाट नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।

बैंकले देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैकिङ् सेवाविस्तार गर्ने उद्देश्यले यसअघि विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ् सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ् सेवा प्रदान गदै आएको छ ।

सेञ्चुरी कमर्सियल बैंक बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा आए पछि बैंकको कुल शाखा १२२ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस् :

सनराइज बैंकले ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...