Rajshow Bivag

बार्सिलोनाले उपाधि होडको यात्रालाई जीवितै राखेको छ ।

Departmant of helth services

एजेन्सी: स्पेनिस ला लिगामा कमजोर सुरुआत गरेको बार्सिलोनाले पछिल्लो १२ खेलमा लगातार जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको छ ।

शनिबार रातिको खेलमा सेभिया विरुद्ध जित निकाले पछि बार्सिलोना शीर्षस्थानको एट्लेटिको मड्रिड भन्दा दुई अंकले मात्र पछि छ ।

यो सिजन उपाधि जित्न गाह्रो रहेको चर्चा मिडियामा भइरहेको अवस्थामा रोनाल्ड कोम्यानको क्याटलान क्लबले निरन्तर जित निकालिरहेको हो ।

पछिल्लो सयम जितको लयमा फर्किए पछि उसलाई पुनः उपाधि दाबेदारको रूपमा हेर्न थालिएको हो ।

गएराति भएको खेलमा बर्सिलोनाका प्लेमेकर लियोनेल मेस्सी र डेम्बेलेले गोल गरेपछि बलियो टिम सेभियाविरुद्ध बार्सिलोनाले सहज जित निकालेको थियो ।

यसअघि शीर्ष गोलकर्तामा एथ्लेटिकोका लुइस सुआरेजले लिड गरिरहेको अवस्थामा मेस्सीले १९ गोल गरेर शीर्ष गोलकर्तामा आफ्नो पकड बनाइसकेका छन् ।

स्पेनिस फुटबल विश्लेषक ज्यामी रिकोनका अनुसार बार्सिलोनाले यही शैलीमा खेले उपाधि दाबेदारी रहने गए रातिको खेल विष्लेषण गर्दै बताएका छन् ।

कोम्यानको शैलीले अर्का फरवार्ड एन्टोनी ग्रिजम्यान सुरुआती रोजाइमा पर्न नसकेको उनको तर्क छ ।

हामीले प्रतिस्पर्धीलाई दबाबमा राख्न कोसिस गर्यौं ।

तीन डिफेन्डरसँगै विंग ब्याक पनि हामीसँग थियो।’

कोम्यानका अनुसार सेभिया बलियो टिम भएकाले उसलाई दबाबमा राख्न अनिवार्य भएकाले बल आफ्नो टिमसँग नभएको समयमा पनि प्रतिस्पर्धीलाई दबाबमा राख्न सफल बनेका थिए ।

स्पेनिस ला लिगाको शीर्षस्थानका लागि शीर्ष चारमा रहेका एथ्लेटिको मड्रिड, बार्सिलोना, रियल मड्रिड र सेभिया प्रतिस्पर्धामा छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%83-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
सनराईजर्स हैदराबादलाई हराउँदै कोलकत्ता नाईट राइडर्स फाईनलमा

सनराईजर्स हैदराबादलाई हराउँदै कोलकत्ता नाईट राइडर्स फाईनलमा

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:३१

  एजेन्सी: सनराईजर्स हैदराबाद माथि सानदार जित दर्ता गर्दै कोलकत्ता...

कोलकाता र हैदरावाद भिड्दै, विजेता टोली फाइनल पुग्ने

कोलकाता र हैदरावाद भिड्दै, विजेता टोली फाइनल पुग्ने

वि.सं.२०८१ जेठ ८ मंगलवार ०९:५४

  एजेन्सी: भारतमा जारी १७औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...