YouTube Link

लिग लिडर म्यानचेस्टर सिटीद्वारा लिभरपुल पराजित

Facebook Link

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

एनफिल्डमा खेलको ३७औं मिनेटमा सिटीले पेनाल्टीको अवसर प्राप्त गर्यो ।

फाबिन्होले सिटीका स्ट्रर्लिङलाई फउल गरेपछि पाएको पेनाल्टीमा गुण्डोगानले गोल गर्न सकेनन् ।

गुण्डोगानको पेनाल्टी प्रहार बाहिरिदा सिटीले पहिलो हाफमा गोलरहित बराबरी खेलको थियो ।

खेलको ४९ औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए ।

खेलको ६३ औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो ।

रुबेन डियासले पेनाल्टी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सलाहले सहजै गोल गरे ।

खेलको ७३औं मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ४-१ को सहज जित दिलाए ।

जितसंगै सिटीले २२ खेलमा ५० अंक जोडेको छ । सिटीले उपाधि होड समेत बलियो बनाएको छ ।

लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेको छ । चौंथो स्थानको लिभरपुल सिटी भन्दा १० अंकले पछि रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...