YouTube Link

एएफसी कप फुटबल अन्तर्गत नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले भारतीय क्लब मिनेर्भा पन्जाबको सामना गर्दै

Facebook Link

काठमाडौं: एएफसी कपको आफ्नो तेस्रो खेलमा आज नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतीय क्लब मिनेर्भा पन्जाबको सामना गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने मनाङ र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

समूह चरणका यसअघिका दुबै खेल गुमाएको मनाङ आजको खेल जित्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउने दाउमा हुनेछ । दुई खेल सकिदाँ कुनै अंक जोड्न नसकेको मनाङ आजको खेलमा बिना दबाब मैदान उत्रने र जितको खोजिमा हुने कप्तान बिराज महर्जनले बताएका छन् ।

मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पनि पन्जाबविरुद्ध दबाब रहित खेल्ने बताएका छन् । प्रतियोगिताको पहिलो खेलमा मनाङ बंगलादेशको अबहानी लिमिटेडसँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा भारतको सुपर लिग च्याम्पियन चेन्नाईन एफसीसँग २-० ले हारेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...