YouTube Link

आज मे १ तारिख, १३०औं अन्तराष्ट्रिय मजदूर दिवस, संसारभर बिभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाईदै

Facebook Link

काठमाडौं: आज मे १ तारिख अर्थात १३०औं अन्तराष्ट्रिय मजदूर दिवस । संसारभर बिभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाईदै छ । मजदुर दिवसको अवसर मा नेपालमा पनि बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओं)को आयोजनामा हरेक वर्ष मे एक तारिखमा मजदुर दिवस मनाउदै आईएको छ । आईएलओ ले “काममा सुरक्षा र स्वास्थ्यका लागि बिश्व दिवस” यस वर्षको मजदुर दिवसको नारा तय गरेको छ । सन् १८८६ मे १ तारिखका दिन अमेरिकाको सिकागोमा भएको हेमार्केट घटनाको स्मरणमा मजदुर दिवस मनाउन थालिएको हो । उक्त दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको कार्यदिनको माग गर्दै आन्दोलन गरिरहेका मजदुरलाई प्रहरीले तितरवितर पार्ने क्रमममा एक जना अज्ञात व्यक्तिले बम हानेको थियो । सोही दिनको स्मरणमा संसारभर मजदुर दिवस मनाउने गरिएको छ ।

नेपालमा पनि सन १९६३ देखि मजदुर दिवस मनाउन थालिए पनि विक्रम सम्वत २०६४ साल देखि सरकारले सार्वजनिक विदा दिन सुरु गरेको थियो । अहिले पनि बिभिन्न बाहनामा मजदुर माथि शोषण हुने गरेको छ मजदुरहरुले गुनासो गर्दै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...