YouTube Link

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र लिभरपुलले खेले बराबरी, क्रिष्टलमाथि सिटीको जित

World Cup 2026
Facebook Link

एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ४–० को फराकिलो जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा लिभरपुलले पहिलो हाफ खेल नियन्त्रणमा राखेको थियो । खेल अवधिभर दुवैले गोलका केहि अवसर सृजना गरेका थिए तर असफल भए ।

लिभरपुलले प्रिमियर लिगमा पछिल्लो ४ खेलमा जित निकाल्न सकेको छैन । यो उसको चौथो खेलमा तेस्रो बराबरी हो ।

बराबरी पछि पनि युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा यथावत छ । उसको १८ खेलबाट ३७ अंक जोडेको छ ।

समान खेलबाट ३४ अंक रहेको लिभरपुल चौथो स्थानमा छ ।

 

 

अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ४–० ले हराउँदा जोन स्टोन्सले २ गोल गरे ।

२६औं मिनेटमा स्टोन्सले केभिन डी ब्रुयेनको पास सदुपयोग गरी सिटीलाई अग्रता दिलाएका थिए ।

खेलको ५६औं मिनेटमा गुन्डोगानले गोल गरे भने ६८औं मिनेटमा स्टोन्सले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलमा नियमित समय सकिनु २ मिनेटअघि रहिम स्टलिङले ४–० को जित निश्चित गरे ।

जितसँगै सिटी १७ खेलबाट ३५ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

दुई खेल बढी खेलेको क्रिष्टल प्यालेस २३ अंकसहित १३ औं स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...