YouTube Link

सुपर कपको उपाधिका लागि पीएसजी र मार्से उपाधिका लागि भिड्दै

Facebook Link

एजेन्सी : स्पेनिस सुपर कपको उपाधिका लागि आजर राति पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच प्रतिस्पर्धा हुदैछ ।

खेल राति १ः४५ बजे बोल्लाअर्ट मैदान लेन्समा हुनेछ ।

सुपर कपको सर्वाधिक सफल पीएसजी मार्सेलाई हराउदै १०औं पटक उपाधि जित्ने दाउमा हुनेछ ।

पीएसजी २०१३ देखि सुपर कपको लगातार च्याम्पियन टोली हो ।

त्यसअघि पीएसजीले १९९५ र १९९८ मा उपाधि जितेको थियो ।

मार्सेविरुद्धको खेलमा पीएसजीबाट नेयमारले चोटबाट पूनरागमन गर्न सक्नेछ ।

इंकल इन्ज्युरीका कारण झन्डै एक महिनादेखि मैदान बाहिर रहेको नेयमार सोमबारदेखि टोलीको प्रशिक्षणमा सामेल भएका छन् ।

यस्तै टोलीसँग केलियन एमबाप्पे, एन्जल डि मारिया, मोइस किन, मार्को भेराट्टी, ड्यानियल पारेडेस, प्रेसनेल किमपेम्वे, लेभिन कुर्जाभा, मार्किन्हस र केलर नाभास टोलीमा हुनेछन् ।

मार्से पनि पीएसजीलाई स्तब्ध पार्दै चौथोपटक सुपर कोपा जित्ने लक्ष्यमा हुनेछ ।

मार्से २०११ मा च्याम्पियन बनेयता उपाधि जित्न सकेको छैन ।

टोलीसँग डारियो बेनेडेट्टो, डिमिट्रि पायट, फ्लोरियल थाउभिन, अल्भारो गोन्जालेज, हिरोकी साकाई, युटो नागाटोमो र गोलरक्षक स्टिभ मानडान्डाको साथ रहेको छ ।

यि दुई टोलीबीचको पछिल्लो २५ खेलको नतिजामा पीएसजी हावी छ ।

पीएसजीले १८ खेल आफ्नो पक्षमा पार्दा मार्से ३ खेलमा विजयी भएको छ ।

४ खेल बराबरीमा सकिएको छ ।

सेप्टेम्बरमा भएको लिग वानको खेलमा पीएसजी मार्सेसँग १–० ले स्तब्ध भएको थियो ।

उक्त खेलमा रंगभेदको आरोप र दुई टोलीका खेलाडीबीच हात हालाहाल हुँदा माहोल निकै खराब भएको थियो ।

पीएसजी उक्त हारको बदाल लिने लक्ष्यमा रहँदा मार्से सोही जित निकाल्दै च्याम्पियन बन्ने दाउमा हुनेछ ।

यो पनि पढ्नु होस्

अमेरिकी संसद भवनमा आक्रमण गर्नेमध्ये १७० को पहिचान भएको एफबीआईको भानाई

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...