YouTube Link

ब्रेन्फोर्डलाई हराउँदै टोटेनहम कारावाओ कपको फाइनलमा

World Cup 2026
Facebook Link

एजेन्सीः टोटेनहम कारावाओ कप फुटबलको फाइनलमा प्रवेश गरको छ ।

गएराति भएको खेलमा टोटेनहमले ब्रेन्फोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउन मोउसा सिसोको र सनले एक–एक गोल गरे ।

खेलको १२औं मिनेटमा सिसोकोले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोल गरेको टोटेनहमले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।

खेलको ७० औं मिनेटमा सनले गोल गर्दै टिमलाई फाइनलमा पुर्याउन सफल भए ।

खेलको ८४ औं मिनेटमा ब्रेन्फोर्ड १० खेलाडीमा सिमित भएको थियो ।

डिसिल्भा रातो कार्ड खाँदै बाहिर गएका थिए ।

टोटेनहमले अब उपाधिका लागि म्याचेष्टर सिटी र युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...