YouTube Link

लागुऔषध खैरो हेरोइन र नगदसहित चन्द समातिए

World Cup 2026
Facebook Link

कञ्चनपुर: लागुऔषध खैरो हेरोइन र नगदसहित बेलौरी नगरपालिका-१० का बल बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमवार इलाका प्रहरी कार्यालय बेलौरी र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चन्दलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चन्दको साथबाट ६३ ग्राम खैरो हेरोइन र ८४ हजार ४ सय ८० रुपैयाँ नगद बरामद गरिएको इप्रका बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए ।

पक्राउ परेका चन्द माथि लागुऔषध ओसारपसार सम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

वि.सं.२०८२ चैत १९ बिहीवार ०८:०३

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।...

मध्यरातदेखि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति ?

मध्यरातदेखि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति ?

वि.सं.२०८२ चैत २ सोमवार ०९:४९

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ...