ला लिगामा एट्लेटिको मड्रिड शिर्ष स्थानमा
वि.सं.२०७७ पुस १६ बिहीवार ०९:०४
1.7K
shares
एजेन्सीः स्पेनिस ला लिगामा गेटाफेलाई हराउँदै एट्लेटिको मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा एट्लेटिकोका लागि लुईस स्वारेजले पहिलो हाफमा गोल गरे ।
गेटामाथि १–० गोल अन्तरले हराउँदै ला लिगाको शिर्ष स्थानमा उक्लिएको हो ।
२ खेल कम खेलेको एट्लेटिको शिर्ष स्थानमा रहँदै रियाल मड्रिडभन्दा २ अंकको अग्रता लिन सफल भएको छ ।
१५ खेलमा १७ अंक रहेको गेटाफे भने हारपछि १५औं स्थानमा पुगेको छ ।
वि.सं.२०७७ पुस १६ बिहीवार ०९:०४




















