YouTube Link

१८ बुँदे माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मी र सरकारबीच वार्ता हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: आन्दोलनरत २३ वटा स्वस्थ्यकर्मी पेसागत संगठनसँग सरकारले आज वार्ता गर्ने भएको छ ।

१८बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका स्वस्थ्यकर्मीसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ताका लागि दिउँसो १ बजे बोलाइएको छ ।

वार्तामा पेसागत संघ–संगठनका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, स्वास्थ्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष उज्ज्वलकुमार शर्मालगायत सातजनाको टोली छ । मन्त्रालयका तर्फबाट सहसचिवस्तरीय तीन सदस्यीय वार्ता टोली गठन गरिएको छ ।

सरकारले वार्तामा बोलाएपछि हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

पाथीभरा जङ्गलमा आगो लागेपछि दुर्लभ वन्यजन्तु रेडपाण्डा सङ्कटमा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

वि.सं.२०८२ पुस १४ सोमवार ११:३४

काठमाडौं: कलंकी-१४ हनुमान गल्लीमा अवस्थित साझा स्वास्थ्य क्लिनिकले आफ्नो स्थापनाको...

आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन

आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०९:४०

काठमाडौं: विगत लामो समयदेखि वैदेशिक रोजगारका लागि कतार पुगेका सामुयल...

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

वि.सं.२०८२ असार २० शुक्रवार १८:४४

काठमाडौं: नेपालमा डेंगीको संक्रमण ७३ जिल्लामा फैलिएको छ । पछिल्लो...

नेपालमा ३० हजार एचआइभी संक्रमित, बढी पुरुषमा देखियो

नेपालमा ३० हजार एचआइभी संक्रमित, बढी पुरुषमा देखियो

वि.सं.२०८२ असार १३ शुक्रवार १६:४३

काठमाडौं: नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको...

अनुहारको छालामा चमक ल्याउन लगाउनुहोस् यी पाँच चीज

अनुहारको छालामा चमक ल्याउन लगाउनुहोस् यी पाँच चीज

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०८:५९

गर्मी मौसममा घाम, धुलो, पसिना र छालामा चिल्लोपनका कारण अनुहारको...