YouTube Link

प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लियो

Facebook Link

एजेन्सीः इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा पुगेको छ ।

 

वुल्भ्स ह्याम्टन वान्डरसनलाई १–० गोलले हराउँदै प्रिमियर लिग फुटबलमा म्यानचेस्टर दोस्रो स्थानमा पुगेको हो ।

 

म्यानचेस्टरका लागि खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले एक गोल गरेका थिए ।

 

अहिलेसम्म १५ खेल खेलेर दोस्रो स्थानमा पुगेको म्यानचेस्टरको ३० अंक रहेको छ ।

यस्तै पहिलो स्थानमा रहेको लिभरपुलको ३२ अंक रहेको छ ।

लेस्टर सिटी २९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

यस्तै आर्सनलले बाइन्टियमलाई १–० गोलले हराएको छ ।

गएराति नै भएको खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको छ ।

यस्तै साउथ ह्याम्टन र वेष्ट ह्यामबीचको अर्को खेल गोलरहित बराबरीमा सकिएको छ ।

लिड्स युनाइटेडले भने वेष्ट ब्रोमलाई ५–० गोलले हराएको छ ।

यो पनि पढ्नु होस

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%ac-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%a8-%e0%a4%86/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...