YouTube Link

क्रिस्टियानो रोनाल्डोलाई ‘शताब्दीका खेलाडी’को अवार्ड

Facebook Link

एजेन्सी: क्रिस्टियानो रोनाल्डो ग्लोब सकर अवार्ड अन्तर्गत ‘शताब्दीका खेलाडी’ घोषित भएका छन् ।

उनले लामो समयका प्रतिद्धन्दी लियोनल मेस्सीलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेका हुन् ।

दुबईको अर्मनी होटलमा भएको समारोहमा युभेन्ट्सका स्टारले अवार्ड लिएका थिए ।

३५ वर्षिया फरवार्डले स्पेन सहित ईङ्ल्याण्ड र ईटालीमा घरेलु लिग जित्नुका साथै युरो २०१६ मा पोर्चुगलबाट उपाधि हात पारेका थिए ।

सन् २००१ देखि २०२० सम्मको समयलाई आधार बनाएर शताब्दी अवार्डबाट पुरस्कृत गरिएको हो ।

र यो पनि पढ्नुहोस्ः
नेपाल बुद्धिचाल संघका संस्थापक स्व जोशी स्मृति चेस सुरु
अग्रता जोगाउन नसक्दा लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...