YouTube Link

नेपाल बुद्धिचाल संघका संस्थापक स्व जोशी स्मृति चेस सुरु

Facebook Link

ललितपुर: नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व: नारायणकृष्ण जोशीको १३औं दिनको पुण्यस्मृतिमा खुला रेपिड संस्थापक रेटिङ चेस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

 

लुँखुसी ललितपुरस्थित श्रमजित किशोर माविमा सञ्चालित प्रतियोगिताको पहिलो दिन ३ चरणका खेलहरू सम्पन्न भए । जसमा पूर्व नेपाल च्याम्पियनद्वय फिडेमास्टर मनीष हमाल, सुरबीर लामासहित मिलन लामा, सजिन महर्जन, युवराज पौडेल र माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका क्षितिज भण्डारी समान ३ अंकका साथ संयुक्तरूपमा शीर्षस्थानमा रहेका छन् ।

 

ललितपुर स्पोर्टस क्लबद्धारा आयोजित प्रतियोगितामा स्वीस लिग ९ चरणका खेल हुनेछ । दुई दिने खेलमा उत्कृष्ट २५ जनाको लागि कुल ८५ हजार नगद पुरस्कार रहेको छ । जसमा विजेता खेलाडीले नगद १५ हजार, दोस्रो हुनेले १० हजार, तेश्राले ७ हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा १२ जिल्लाबाट ६७ जना खेलाडीहरू सहभागी छन् । विजयी तथा सहभागीहरूलाई सोमबार पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले बताए ।

 

यो पनि पढ्नु होस् ।

https://www.akhabarnepal.com/%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%be-%e0%a4%9c%e0%a5%8b%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%ad/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...