YouTube Link

अब कोरोनाले आगामी दिनमा फुटबल रोकिँदैन

Facebook Link

काठमाण्डौ: विश्वभर महामारीको रूप लिएको कोभिड–१९ को असर नेपालमा पनि देखियो । गएको चैत ४ गतेदेखि रोकिएको ‘बी’ डिभिजन लिग सुरु गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चासो देखाइसकेको छ । सँगै सी डिभिजन लिगको आयोजनाका लागि काम भइरहेको छ । एन्फाले आगामी दिनमा कोभिडका कारण फुटबल स्थगित नगर्नेसमेत बताएको छ ।

 

शहीद स्मारक सी डिभिजन लिग आउँदो चैत १ गतेदेखि सुरु हुने बताइसकेको छ । एन्फाले सी डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै स्थगित रहेको लिग चैतको सुरुवातमै सञ्चालन गर्ने सहमति बनाएको हो । कोरोनाका कारण गएको वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो । तर अब कोरोनाका कारण प्रतियोगिता नरोकिने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयो ।

 

विभिन्न ठाउँमा देखिएको असरपछि कोरोनाका कारण नेपाल पनि अछुतो रहेन । सङ्क्रमणको डरले बन्द रह्यो । एन्फाले गएको वर्ष स्थगित बनेका घरेलु प्रतियोगिता सुरु गर्ने भएको छ ।

 

एन्फा सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउनसमेत सहमत बनेको छ । सहमतिपछि एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमासमेत जानकारी गराएको र त्यही मापदण्ड पूरा गरेर प्रतियोगिता सुरु गर्ने लिग निर्देशक सञ्जीव मिश्रले बताउनुभयो ।

 

विश्व महामारीको चपेटा परे पनि तोकिएका स्वास्थ्य प्रावधान अपनाउँदै  प्रतियोगिता सुरु भइसकेका छन् । तर नेपाल फर्किनलाई अझै राम्रो र सहज वातावरण मिलेको छैन । फिफाले कोरोनाको डरभन्दा पनि कोरोनालाई परास्त गर्दै कदम चाल्नुपर्ने अवस्था आएको बताउँछ ।खेलाडीमा परेको नकारात्मक असरलाई समयमा केलाउनुपर्ने दायित्व पनि एन्फाको काँधमा थपिने देखिन्छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%8c%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%ad%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ab/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...