YouTube Link

विश्रकप छनौटः ब्राजिलले उरुग्वेलाई उसैको घरमा हरायो

Facebook Link

काठमाडौं: सन् २०२२ मा कतारमा अयोजना हुने फिफा विश्रकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ ।

आज बिहान भएको खेलमा पाहुना टोली ब्राजिलले उरुग्वेलाई उसकै घरेलु मैदानमा ०–२ ले गोलले पराजित गर्यो ।

घरेलु टोली उरुग्वे खेलको ७१औं मिनेटमा १० खेलाडीमा सिमित हुन पुग्यो ।

फरवार्ड इडिन्सन काभानी सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए ।

तर ब्राजिलले २ वटै गोल भने पहिलो हाफमै गर्न सफल भएको थियो ।

ब्राजिलका लागि खेलको ३४औं मिनेटमा अर्थुर मेलाले लामो दुरीबाट कडा प्रहारमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो खेल पहिलो हाफको अन्तिम समय ४५औं मिनेटमा युवा स्टार रिचार्लिसनले गोल गरे ब्राजिलले पहिलो हाफमा ०–२ को सहज अग्रता बनायो ।

त्यपछि दोस्रो हाफमा दुवै टोलिबाट थप गोल नभएपछि खेल ब्राजिलले ०–२ ले जित्यो ।

जितपछि ब्राजिलले छनौट चरणमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

उसले ४ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ ।

पराजित उरुग्वे ६ अंक जोडेर पााँचौ स्थानमा छ भने १० अंकका साथ अर्जेन्टिन दोस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...