YouTube Link

रामेछापको उमाकुण्ड गाउँपालिकामा पालिकास्तरीय निर्माण व्यवसायी संघ गठन हुँदै

Facebook Link

काठमाडौं: रामेछाप उमाकुण्ड गाउँपालिकामा पालिकास्तरीय निर्माण व्यवसायी संघ गठन हुने भएको छ ।

रमेश बस्नेतको संयोजकत्वमा गठित संघले उमाकुण्ड गाउँपालिकामा स्थायी ठेगाना भई हाल विभिन्न स्थान तथा जिल्लाहरुमा आफ्नो निर्माण व्यवसाय दर्ता गरी व्यवसायमा संलग्न गरिरहेका व्यवसायीहरुले गाउँपालिकामा निर्माण व्यवसायी संघ गठन गर्न लागेको हो ।

काठमाडौंस्थित सत्कार क्याफेमा शनिबार व्यवसायीहरुको भेलाले विभिन्न स्थानमा दर्ता भई सञ्चालनमा रहेका व्यवसायीहरुले यहि कात्तिक १५ गते उमाकुण्ड गाउँपालिकामा भेला भएर निर्माण व्यवसायी संघ गठन गरी प्रत्येक वडामा सूचना जारी गर्ने निर्णय गरेको छ ।

रमेश बस्नेत संयोजक रहेको संघमा पेम्बा शेर्पा, प्रदीप बस्नेत, बाबुराम कटुवाल, महेश भण्डारी, श्याम लामा र सरोज सुनुवार सदस्य रहेका छन् । गाउँपालिका स्तरीय निर्माण व्यवसायी गठनका लागि जिल्ला निर्माण व्यवसायी संघसँग समन्वय गरी गठित कार्यसमितिको कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध प्रतिनिधि आमन्त्रण गरी कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

यसैबीच संघले व्यवसायीबीचको विभिन्न खाले सूचना सम्प्रेषण तथा सूचना प्रवाहका लागि खमब्ध्वज बस्नेत, नेत्र सुनुवार र शिव सुनुवारलाई सूचना प्रवहका लागि मिडिया को-अर्डिनेटरको जिम्मा दिएको छ ।

उमाकुण्ड गाउँपालिमा रहेको निर्माण व्यवसायीको नामावली यस प्रकार छः-
(१) पेम्बा शेर्पा (बिर्खेश्वर कम्पनी प्रा.लि.)
(२) खम्बध्वज बस्नेत (जयलक्ष्मी निर्माण सेवा)
(३) प्रदीप बस्नेत (पि.आर. निर्माण सेवा)
(४) देण्डी शेर्पा (मिजार निर्माण सेवा)
(५) अमृत तामाङ रुम्बा (पाइक कन्ट्रक्सन)
(६) शिव सुनुवार (जि.ओ. कन्ट्रक्सन प्रा.लि.)
(७) महेश भण्डारी (उमाकुण्ड लिखु विल्डर्स एण्ड सप्लायर्स)
(८) बाबुराम कटुवाल (लिखु आर वि एस कन्ट्रक्सन)
(९) तोरण बहादुर सुनुवार (सुनुवार कन्ट्रक्सन)
(१०) नेत्र बहादुर सुनुवार (तावे निर्माण सेवा प्रा.लि.)
(११) वेद बहादुर सुनुवार (कौच कन्ट्रक्सन)
(१२) रमेश बस्नेत (उमाकुण्ड निर्माण सेवा)
(१३) पेम्बा गेलु शेर्पा (डिलाइट कन्ट्रक्सन कम्पनी)

 

 

 

र यो पनि पढ्नुहोस

उमाकुण्ड गाउँपालिकामा पाँच शैय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा

उमाकुण्ड गाउँपालिकाद्वारा गम्भीर ध्यानाकर्षण

बिगत डेढ वर्षदेखि बन्द रहेको लाप्चानेस्थित ईलाका प्रशासन कार्यालयको सेवा प्रवाह पुनः सुचारु

उमाकुण्ड गाउँपालिकामा जे देखियो फोटो फिचरः तस्बीर/शिब सुनुवार ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...