YouTube Link

कोरोना बीमा दाबी भुक्तानी १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी

Facebook Link

काठमाडौं:  कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै बीमा गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । कोरोना भाइरसको जोखिम बढेपछि सबै बीमा कम्पनीहरु मिलेर सामूहिक रुपमा जोखिम बहन गर्ने शुरु गरिएको बीमाको आकर्षण बढ्दो रहेको छ ।

कोरोना बीमा गर्दा आफ्नो नागरिकता र त्यसको प्रतिलिपि बीमा कम्पनीलाई पेश गराउनुपर्छ । परिवारका सदस्यको गर्दा पनि सबैको नागरिकता प्रतिलिपि नै बुझाउनुपर्छ । कोरोना बीमा गर्नेहरूको संख्या १४ लाख नाघेको छ । जसमध्ये हालसम्म ८ हजार ७ जनाको दाबी परेको छ । १ हजार १ सय दाबीको भुक्तानी भइसकेको बीमा समितिले जनाएको छ ।

बीमा सतितिका अनुसार प्रिमियम संकलन गरेको ८३ करोड रहेको बीमक संघले जनाएको छ । बीमितलाई प्रतिव्यक्ति १ लाख रुपैयाँको दरले दाबी भुक्तानी १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्नुपर्नेछ । पोलिसी परिवर्तन हुनुअघि साढे ३ अर्बको दायित्व सृजना भएको थियो, यस्तो रकममध्ये साढे १ अर्ब बीमा कम्पनीहरुले, १ अर्ब रुपैयाँ पुनर्बीमा कम्पनी र १ अर्ब रुपैयाँ बीमा समितिले व्यहोर्नुपर्ने व्यवस्था छ ।

अजोड, राष्ट्रिय बीमा कम्पनी, एभरेष्ट, सानिमा, शिखर, सिद्धार्थ जनरल, हिमालयन, नेको, नेपाल, एनएलजी, ओरियन्टल, प्रभु, प्रिमियर, प्रुडेन्सियल, आइएमई जनरल, लुम्बिनी, नेसनल, सगरमाथा तथा युनाइटेड इन्स्योरेन्सका जुनसुकै शाखाबाट बीमा गर्न सकिने व्यवस्था छ ।

गत भदौ २९ गते संशोधन कोरोना बीमा सम्बन्धी कार्यविधीका कारण केही समस्या आएको दाबी भूक्तानी अहिले निर्वाध रुपमा भइरहेको सतितिले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...