YouTube Link

इण्डियन प्रिमियर लिगमा बैंग्लोरले कोलकत्तालाई ८२ रनले हरायो

World Cup 2026
Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै बैंग्लोरले पाचौं जित हात पारेको हो ।

बैंग्लोरले कोलकत्तालाई ८२ रनले पराजित गरेको हो । बैंग्लोरले दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित २० ओभरमा ९ विकटको क्षतिमा मात्र ११२ रन मा समेटियो ।

कोलकत्ताका शुभमन गिलले ३४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सोचे अनुसार रहन सकेन । आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६-१६ रन बनाए ।

बैंग्लोरका क्रिस मोरिस र वासिंन्टन सुन्दरले दुई-दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १९४ रन बनायो । बैंग्लोरका लागि डेभिलियर्सले ७३ रनको पारि खेले ।

दोस्रो विकेट पतनसँगै क्रिजमा आएका डेभिलियर्स ३३ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै अविजित रहे । यस्तै कप्तान विराट कोहली २८ बलमा १ चौकासहित ३३ रनमा अविजित रहे । ओपनर एरोन फिंचले ४७ रन बनाए ।

कोलकत्ताका प्रशिद र आन्द्रे रसेलले समान एकएक विकेट लिए ।

जितसँगै बैंग्लोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित कोलकत्ता भने चाथो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...