YouTube Link

दिक्तेल रुपाकोट मझुवागढीद्वारा सूचना जारी, असोज २६ गतेसम्म घर आईसक्नुपर्ने

Facebook Link

खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेका खोटाङले एक सूचना जारी गरी कोरोना भाइरसबाट सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपालीहरुको महान् पर्व दशै तथा तिहार मनाउनका लागि आफ्ना वडामा आउने वडाबासीलाई मिति नै तोकेर देश, विदेश तथा अन्य जिल्लाबाट चाड पर्व मान्न आउने व्यक्ति तथा नागरिकलाई यहि असोज २६ गतेसम्म आईसक्नुपर्ने सूचना जारी गरेको हो ।

जारी सूचना अनुसार वडामा आउने नागरिकहरुले नियम अनुसार अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ । यसरी नियम अनुसार पालना नगरी वडा तथा गाउँटोलमा कोरोना भाइरसको संक्रमण फैलिएमा सो को जवाफदेही सहित सम्बन्धित व्यक्ति र परिवार जिम्मेवारी हुनुपर्ने सूचना जारी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...