YouTube Link

मन्त्रीमण्डल पुर्नगठनमा आज पनि भएन आइस ब्रेक

World Cup 2026
Facebook Link

काठमाडौ : मन्त्रीमण्डल पुर्नगठनको लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का दुई अध्यक्षबीच आज पनि सहमति हुन सकेन ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको छलफलबाट पनि केही सहमति निस्किन सकेन ।

यो भन्दा अगाडी बसेको दुई अध्यक्षको बैठकबाट केही निष्कर्ष ननिक्लेपछि आज चाही आईस ब्रेक होला कि भनेर सबैले अपेक्षा गरेका थिए । तर आज बसेको दुई अध्यक्षबीचको छलफलले पनि कुनै सहमति जुटाउन सकेन ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र दाहालले मन्त्री मण्डल पुर्नगठनका लागि आ आफ्नो अडान नछोडेका कारण उनीहरु सहमति नजिक पुग्न नसकेको समाचार यस अघि पनि बाहिर आएको विषय हो ।

प्रधानमन्त्री ओली अहिलेको मन्त्रीमण्डलमा रहेका केही सदस्यलाई निरन्तरता दिने पक्षमा रहेका छन् भने अर्का अध्यक्ष सबै नयाँ ल्याउने पक्षमा रहेका छन् । जसले गर्दा अध्यक्ष सहमति हुन नसकेको नेकपा स्रोतले बताएको छ । प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच भोली पनि छलफल हुन सक्ने संभावना रहेको नेकपा स्रोतको रहेको छ ।

दुई अध्यक्षबीच सहमति हुन नसक्दा मन्त्रीमण्डल पुर्नगठन केही दिन लम्बिन सक्ने देखिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...