YouTube Link

लामो समयदेखि अवरुद्ध नेकपा स्थायी कमिटी बैठक आज बस्दै

Facebook Link

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति अनुसार लामो समयदेखि अवरुद्ध स्थायी कमिटी बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि बैठक सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साउन १३ गते स्थगित भएको बैठक भदौ २६ गते अर्थात् आजका लागि बोलाउने सहमति भएको थियो ।

पार्टी एकताका बाँकी रहेका कामहरू आगामी असोज महिनाभित्र सम्पन्न गर्ने, आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्दा निश्चित मापदण्ड तय गर्नुपर्ने प्रस्तावहरू तय गरिएका छन् ।

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पेरेसनबीच भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता (एमसिसी) परिमार्जन र संशोधन गरेर पारित गर्नुपर्ने पनि स्थायी कमिटी बैठकका लागि प्रस्ताव तय गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...