Texas College
YouTube Link

अमेरिकामा नोभेम्बर १ देखि कोरोनाविरुद्धको खोप लगाइने

Facebook Link

एजेन्सी: अमेरिकामा नोभेम्बर १ देखि कोरोनाविरुद्धको खोप लगाइने  भएकाे छ। अमेरिकाको संघीय सरकारले सबै राज्यलाई तयार रहन अनुरोध गरेको छ।

कोरोनाविरुद्धको खोप वितरण कार्य तीव्रताका साथ गर्नुपर्ने हुनाले सहयोग गर्न अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले अनुरोध गर्नु भएकाे छ।

रेडफिल्डले आवश्यकताकाे आधारमा नोभेम्बर १, २०२० सम्म खोप केन्द्रहरुलाई पूर्णरुपमा सञ्चालन गर्ने व्यवस्था गर्नु अनुराेध गर्नु भएकाे छ।

रेडफिल्डले अगस्ट २७ मा राज्यहरुका गभर्नरलाई पत्र लेख्दै निकट भविष्यमा हामीलाई म्याककेसन कर्पोरेसनका तर्फबाट अनुमति मिल्नेछ, यसकारण राज्य स्थानीय स्वास्थ्य विभाग तथा अस्पतालसमेत थुप्रै स्थानमा खोप वितरणका लागि रोग नियन्त्रण केन्द्रसँग अनुबन्ध गरिएको  जानकारि गराउनु भएकाे थियाे ।

अमेरिका सरकारले मेरिल्यान्डको गिथर्सबर्गस्थित नोभाभ्याक्स कम्पनीलाई भ्याक्सिन विकास र निर्माणका लागि १.६ अर्ब डलर मद्दत गरेको थियो। यो खोप तीन साताभित्र दुई डोजका रुपमा दिइनेछ।

कोरोना भाइरसको यो भ्याक्सिनको सुरुआती परिणामले सुरक्षासम्बन्धी कुनै अप्ठेरो नदेखाउनुका साथै यसले मानिसकाे प्रतिरक्षा प्रणाली मजबुत पार्नेछ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...