YouTube Link

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिमा पहिरो, पहिरोमा परि २१ घर पुरिए, घटनाको विवरण आउन बाँकी

Facebook Link

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिमा गएराती परेको भीषण बर्षाका कारण पहिरो गएको छ ।

पहिरोले २१ घर पुरिएको छ । पहिरोमा परि १५ घाइतेलाई स्थानीयले उद्दार गरेका छ्न । गाउँकोबीच भागबाट पहिरो खसेकोले सो गाउँमा के कति घर पुरिएका छन भन्ने अझै एकिन हुन नसको स्थानीयले बताएका छन् । पहिरोले ठूलो जनधनको क्षति पुगेको स्थानीयले बताएका छन् ।

अहिले त्यस क्षेत्रमा हुस्सु र कुहिरोको कारण हेलिकप्टर समेत जान नसक्ने अवस्था रहेको छ । काठमाडौंबाट उद्दारका लागि हेलिकोप्टर जाने तयारी भइरहेको बुझिएको छ । घटना स्थलसम्म पुग्नका लागि पैदल यात्रा गरेर जाँदा करिव ८ घन्टा लाग्ने बताईएको छ ।

पहिरोमा के कति क्षति भएको हो र घटनाको विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधब प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...