YouTube Link

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६१ लाखभन्दा बढी, मृत्यु हुनेको संख्या ६ लाख ४८ हजार ४ सय ४५ पुग्यो

Facebook Link

काठमाडौं: कोरोना महामारीका कारण विश्वभर १ करोड ६१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए छ ।

विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६२ लाख ८ सय ९१ पुगेको छ । यसमध्ये ९९ लाख १३ हजार २ सय ३२ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ११ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४८ हजार ४ सय ४५ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १ हजार २ सय ६३ जनाको मृत्यु भएको छ । २७ लाख ६५ हजार ५ सय ४० जना संक्रमित भएकोमा १६ लाख ६२ हजार ३ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ६ हजार ८ सय ८० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५० लाख ५० हजार १ पुगेको छ । त्यसमध्ये २५ लाख १७ हजार १ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८८ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । ३८ लाख २६ हजार ६ सय ४६ जना संक्रमित भएकोमा २७ लाख ६५ हजार २ सय २७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३२ हजार ९ सय ८० जनाको मृत्यु भएको छ । ३६ लाख ९४ हजार ३ सय ८२ जना संक्रमित भएकोमा २४ लाख ५८ हजार १ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार ५ सय ६३ जनाको ज्यान गएको छ भने ८ लाख ३२ हजार ३ सय ८० संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ८७ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १ सय ६७ जनाको मृत्यु भएको छ । १५ हजार ६ सय ५४ जना संक्रमित भएकोमा १० हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...