YouTube Link

संसदको हिँउदे अधिवेशन सकियो, बजेट अधिवेशन सुरु हुने

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधिमा संलग्न विप्लब समुहलाई राज्यले नियन्त्रण गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । हिउँदै अधिवेशनको अन्तिम दिन आईतबार संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मुलुकमा अलोकतान्त्रिक गतिविधिमा संलग्न सवै समुहलाई सरकारले नियन्त्रण गर्ने बताउनुभएको हो ।

विप्लब समुहलाई हतियार बुझाएर अवैधानिक गतिविधि त्याग्न अनुरोध गर्दै प्रधानमन्त्रीले त्यसो नभए सरकारले हतियार लिएरै छाड्ने चेतावनी पनि दिनुभयो । प्रधानमन्त्री ओलीले डा. सीके राउत समुहलाई मुलधारको राजनीति स्वीकार्ने वातावरण बनाउनुलाई ऐतिहासिक राजनीतिक उपलव्धी भएको दावी गर्नु भएको छ ।

विकास र समृद्धिको आधार वर्षको रुपमा रहेको यो एकवर्ष ऐतिहासिक र सफल भएको दावी गर्दै प्रधानमन्त्री ओलीले अवको समय यही जगमा उँभिएर महत्वपुर्ण उपलव्धी हासिल गर्दै जाने उद्घोष पनि गर्नुभयो । संसदको हिँउदे अधिवेशन आइतबार सकिएको छ । अव बजेट अधिवेशन सुरु हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...