नेपालमा थप एक सय जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
वि.सं.२०७७ साउन ७ बुधवार १६:४७
1.2K
shares
काठमाडौं: नेपालमा बुधबार थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । बुधबार कोरोना संक्रमणबाट २ जनाको मृ त्यु भएको छ ।
महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन ७ बुधवार १६:४७



















