YouTube Link

निजि आवासको काम ८६ प्रतिशस सम्पन्न: रामेछाप

Facebook Link

 

 

 

रामेछाप: रामेछाप जिल्लामा निजि आवासको काम ८६ प्रतिशत सम्पन्न भएको छ ।

 

निजि आवास निर्माणका लागि अनुदान संझौता गरेका मध्ये अहिले सम्म रामेछाप जिल्लामा ४१ हजार १ सय ७० जनाले अनुदान रकम बुझेर घरहरुको निर्माण कार्य सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यबस्थापन तथा स्थानीय पूर्वाधार ) जिमाली रामेछापका प्रमुख गणेश अर्यालले बताउनु भयो ।

 

सरकारले मंसिर  महिनाभित्रमा अन्तिम अर्थात तेश्रो किस्ताको रकम झिकिसक्नु पर्ने बाध्यकारी सूचना जारी गरेको भएपनि पिडितहरुले उक्त सुचनालाई पनि गंभिरताका साथ नलिएको र त्यस्तै पहिलो – दोश्रो किस्ताको रकम लगेर घर निर्माणको काम सम्पन्न नगर्नेहरुको संख्या ६ हजार २ सय ८५ रहेको अर्यालले बताउनु भयो ।

 

त्यस्तै केहि पिडितहरुले ३ लाख अनुदान रकमले घर बनाउन संभव नभएको भन्दै निर्माण कार्यलाई अगाडि बढाएका छैनन् । लकडाउनमा ढुवानी समस्या, कामदार अभाव जस्ता  कारण पुनर्निमाणको काममा ढिलाई भएको आयोजना कार्यालय रामेछापले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...